राजनीति
क्वालालम्पुरमा नानयाङ स्वयंसेवक स्मृति पार्क उद्घाटन, बर्मा रोडको बलिदान सम्झना
क्वालालम्पुरमा जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्धमा दक्षिणपूर्वी एसियाबाट फर्केका नानयाङ स्वयंसेवक चालक र मेकानिकहरूको सम्मानमा निर्मित स्मृति पार्क शनिबार सर्वसाधारणका लागि खुला गरिएको छ। नानयाङ स्वयंसेवक चालक र मेकानिक स्मृति पार्कमा ३,००० भन्दा बढी स्वयंसेवकका नाम माटोको गोलाकार पर्खालमा कुँदिएका छन्। पार्कको घुमाउरो बाटो बर्मा रोडको यो सडक खण्ड “२४-जिग”...
११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा व्यहोरेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।
नामको लोकतन्त्रले देश विकास हुँदैनः उपाध्यक्ष पाण्डे
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताउनु भयो । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने...
अधिक तरलता कायमै, २१दिनका लागि राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
अधिक तरलता कायमैरहेपछि नेपाल राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलनउपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता रब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलताखिच्दै आएको...
भियतनामकी उपराष्ट्रपति सुआनको नेपाल भ्रमण: आज उच्चस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन
भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज बिहान ११:०० बजे काठमाडौंको होटल याक एण्ड यतिमा उपराष्ट्रपति सुआन र नेपालका उपराष्ट्रपति यादवबीच संयुक्त पत्रकार सम्मेलन हुने भएको छ। यसअघि दुवै उपराष्ट्रपतिहरूले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय...
नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्याउँछौँः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनु भयो । मेची—महाकाली...
सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताउनुभएको छ । शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु...
शिक्षा विधेयकको समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताउनु भयो ।
संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिन्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिने बताउनुभएको छ । ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहका अधिकारीहरुलाई सबलीकरण गर्ने, तीन तहबीचको सम्बन्धलाई सुदृढ र प्रभावकारी बनाउने तथा वित्तीय श्रोतको न्यायोचित बाँडफाँड...










