समाचार
आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण तिरिसक्ने योजना, भ्रष्टाचार भएको पुष्टी गर्न अधिकारीले दिए चुनौती
आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋण तिरिसक्ने नेपाल नाग्रिक उड्डयन प्राधिकरण (क्यान) को योजना प्राधिकरणले बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी दुवै विमानथलको ऋण तिर्न क्यान समक्ष रहेको बताउनु भयो । उहाँकाअनुसार २०३२ सालदेखि पोखरामा विमानस्थल बनाउने भनेर जग्गा...
उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताउनुभएको छ । सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर...
सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पती अधिकार रक्षा गर्न हुलाक टिकटको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट...
कंगोमा एडिएफ विद्रोही आक्रमणमा ९ जनाको मृत्यु
कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रमा अलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) विद्रोहीहरूलाई जिम्मेवार ठहराइएको पछिल्लो आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन् । उत्तरी किभु प्रान्तको बेनी क्षेत्रको ओइचा शहरमा आक्रमण भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । जहाँ आठ नागरिक र एक प्रहरी अधिकारी घर भित्र फुटबल खेल हेरिरहेका थिए ।...
पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३१३ जनाको मृत्यु

मुसलधारे मनसुनी वर्षाका कारण आएको बाढीपछि उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत तीन दिनमा ३ सय १३ जनाको मृत्यु भएको छ । १५० भन्दा बढी अझै बेपत्ता छन् । बुनेर जिल्लामा अझै पनि १५० जना भग्नावशेषमा फसेको हुनसक्ने अनुमान गरिएको छ। जहाँ २१३ जनाको मृत्यु र १२६ जना घाइते...
इजिप्ट र कतारद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले सोमवार गाजा पट्टीमा तत्काल युद्धविरामको लागि आह्वान गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयको एक विज्ञप्तिअनुसार उक्त क्षेत्रको पुनः कब्जा अस्वीकार गरेका छन् । इजिप्टले सम्भावित युद्धविराममा हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता आयोजना गरेको बेला...
हिमालदेखि महासागरसम्म सबैले स्वच्छ हावामा श्वास फेर्ने वातावरणको निर्माण गरौँः उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरुले साझा एजेण्ड बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताउनुभएको छ । हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिन्दुकुश हिमालय क्षेत्रका मुलकहरुको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतिका विषयहरु सबैका साझा मुद्दा...
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु’
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताउनुभएको छ । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको...